प्रहरी विश्लेषण ः अव्यवस्थित सडक विपद्को कारण

विकल्प न्यूज/बेनी साउन २३ गते । बेनी दरवाङ सडकका कारण खसेको पहिरोले जोखिममा परेको डम्बरा स्थित एक घर । जिल्ला भित्र निर्माण गरिएका ग्रामिण सडकहरु विपद् निम्त्याउने कारण बनेका छन् । सडक निर्माण गर्दा न्यूनतम मापदण्ड पनि पालना नगरिएका कारण विपद्को जोखिम बढेको हो । स्थानीय तह देखि सडक निर्माण गर्ने सरकारी कार्यालयहरुले जथाभावी रुपमा … Continue reading प्रहरी विश्लेषण ः अव्यवस्थित सडक विपद्को कारण